अप्रिल फुल
अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ। नेपालीमा 'फुल'लाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।
अप्रिल फुल | |
---|---|
![]() An "April Fool" hoax in Copenhagen, Denmark in 2001, featuring its new metro | |
वैकल्पिक नाम | मुर्खहरूको दिवस |
प्रकार | Cultural, पश्चिमी सस्कृति |
महत्त्व | ब्यवहारिक झुट |
परिपालन | हाँसीमजाक् |
मिति | अप्रिल १ |
सङ्क्षिप्त इतिहाससम्पादन
पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै 'न्यु एअर इभ' मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे र जनवरी लाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भयो ।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा अप्रिल फुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।