अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ
अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (IATA /aɪˈɑːtə/[१]) एक अन्तर्राष्ट्रिय वायुसेवाहरूको उद्योग व्यापार समूह हो जसको प्रधान कार्यालय मोन्ट्रियल, क्यानाडामा रहेको छ ।[२] यही स्थानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मुख्यालय पनि रहेको छ । यस सङ्गठनको उद्देश्य वायुसेवा उद्योगको सेवा र टेवा पुर्याउनु हो । यस सङ्घले २३० वायुसेवा निगमको प्रतिनिधित्व गर्ने गर्दछ, जुन अनुसूचित अन्तर्राष्ट्रिय हवाई यातायातको ९३% भाग हो ।[३] यस सङ्गठनको वर्तमान महानिर्देशक टोनी टेलर हुन् । वर्तमान समयमा यो सङ्गठन १५० भन्दा बढी देशमा रहेको छ भने यसको विश्वव्यापी १०१ कार्यालय छन् ।
सङ्क्षिप्त नाम | आइएटिए |
---|---|
गठन | हवाना, क्युबामा 19 अप्रिल 1945 |
प्रकार | अन्तर्राष्ट्रिय व्यापार सङ्घ |
प्रधान कार्यालय | ८००, प्लेस भिक्टोरिया (रुई गाउभिन), मोन्ट्रियल, क्यानाडा |
निर्देशाङ्कहरू | ४५°३०′०२″N ७३°३३′४२″W / ४५.५००६°N ७३.५६१७°W |
सदस्यता | अनुमानित २०० वायुयानहरू (२०१५) |
महाप्रबन्धक र सिइओ | टोनी टेलर |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्आइएटिएको स्थापना अप्रिल, १९४५ मा हवाना, क्युबामा भएको थियो ।[४]
प्राथमिकता
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "IATA", Oxford Dictionaries, Oxford University Press, ११ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
- ↑ "International Air Transport Association", CAPA Centre for Aviation, अन्तिम पहुँच २ फेब्रुअरी २०१५।
- ↑ "Current Airline Members", International Air Transport Association, अन्तिम पहुँच २ फेब्रुअरी २०१५।
- ↑ Sebastian Höhne, "IT in general Aviation: Pen and Paper vs. Bits and Bytes", hoehne.net, पृ: ३८, अन्तिम पहुँच ५ मे २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।