अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO), संयुक्त राष्ट्रको एउटा एजेन्सी हो, जसले अन्तर्राष्ट्रीय वायुयानको सिद्धान्त र प्रविधिहरूमाथि नियन्त्रण गर्दछ, र अन्तर्राष्ट्रिय वायु यातायातको विकास र योजनाको पालन गर्दछ, जसबाट सुरक्षित र क्रमवार विकास सुनिश्चित हुन सकोस्। यसको मुख्यालय क्यानाडाको मोन्ट्रियलमा क्वार्टियर इन्टरनेशनलमा स्थित छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन
Flag of ICAO.svg
The ICAO flag
स्थापनाApril 1947
प्रकारUN agency
कानुनी वैद्यताactive
प्रधान कार्यालयढाँचा:Country data क्यानाडामोन्ट्रियल, क्यानडा
वेबसाइटwww.icao.int

सन्दर्भ सूचीसम्पादन