अनुयोग (तिब्बती: རྗེས་སུ་རྣལ་འབྱོར།, वयली: rjes su rnal 'byor, संस्कृत: अनुयोग) वज्रयान अन्तर्गतको एक तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये आठौँ यान हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्