वज्रयान
वज्रयान (संस्कृत: वज्रयान, तिब्बती, རྡོ་རྗེ་ཐེག་པ།, वयली: rdo rje theg pa, English: Diamond Vehicle) बौद्ध तान्त्रिक सम्प्रदाय हो। जसलाई बोधिसत्त्वतन्त्रयान पनि भनिन्छ। यो सम्प्रदाय महायान अथवा बोधिसत्त्वयानको दुई उपशाखा (बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान) मध्ये एक हो।
वज्रयान एवं बोधिसत्त्वतन्त्रयानको ग्रन्थमा उल्लेखित नौ प्रकारको यान
सम्पादन गर्नुहोस्सुत्रयानको अन्तर्गत
सम्पादन गर्नुहोस्श्रावकयान
सम्पादन गर्नुहोस्- प्रत्येकबुद्धयान
- बोधिसत्त्वसुत्रयान (वज्रयानको ग्रन्थहरूमा महायानलाई बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान गरी दुई भागमा विभाजन गरिएको छन्।)
तन्त्रयान एवं बोधिसत्त्वतन्त्रयानको अन्तर्गत
सम्पादन गर्नुहोस्- क्रियातन्त्रयान
- चर्यातन्त्रयान (उभयतन्त्रयान)
- योगतन्त्रयान
- महायोगतन्त्रयान
- अनुयोगतन्त्रयान
- अतियोगतन्त्रयान