अनुकृति गोसाई
अनुकृति गोसाई (जन्म: २५ मार्च, १९९४) एक मोडल र टेलिभिजन प्रस्तुतिकर्ता हुन् । [१] सन् २०१३ मा फेमिना मिस इन्डिया प्रतियोगितामा सुन्दरी प्रतियोगिता (मिस प्रकाश उत्पन्न) जितेकी थिइन् । उनी वर्तमान समयमा मोडलिङ गर्दै छिन् । [२] २०१५ मा प्रकाशित ("टाइम्स ५० सबैभन्दा राम्री महिला २०१४") सूचीमा उनी ४९ नम्बरमा थिइन् ।
अनुकृति गोसाई | |
---|---|
अनुकृति गोसाईं | |
जन्म | उत्तराखण्ड, भारत | २५ मार्च १९९४
मातृ शिक्षाप्रतिष्ठान | देहरादून् |
पेशा | मोडल, टेलिभिजन प्रतुतिकर्ता |
उपाधि | मिस इन्डिया एसिया प्यासिफिक वर्ल्ड २०१४ (विजेता) |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस एसिया प्यासिफिक वर्ल्ड २०१४ (४औ रनर अप) फेमिना मिस इन्डिया २०१३ (फाइनलिस्ट) फेमिना मिस इन्डिया २०१३ दिल्ली (विजेता) |
जीवन
सम्पादन गर्नुहोस्अनुकृति गोसाईको जन्म उत्तराखण्ड राज्यको गढवाल प्रान्तमा भएको हो । अनुकृतिको बुवाको नाम उत्तम गोसाई हो र आमाको नाम नर्वदा गोसाई हो, जो कि एक शिक्षिका हुन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "ब्यूटी और ब्रेन के दम पर बनूंगी मैं मिस इंडियाः अनुकृति गोसाई", अमर उजाला।
- ↑ "18 की उम्र में बनी Miss India Asia Pacific, चैनल में करती हैं एंकरिंग", dainikbhashar.com।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अनुकृति गोसाई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।