अथाबस्का ( २०११ को जनसङ्ख्या २,९९०), खास नाम अथाबस्का ल्यान्डिङ , उत्तरी अल्बर्टा , क्यानाडामा रहेको एक शहर हो । यो एडमन्टनको उत्तरमा स्थित छ र यो राजमार्ग २राजमार्ग ५५ को संगम स्थलमा रहेको छ । यो अथाबस्का नदी किनारमा रहेको छ । यो अथाबस्का काउन्टीको केन्द्र हो । अगस्त ४, १९१३ सम्म यसलाई अथाबस्का ल्यान्डिङको रूपमा चिनिन्थ्यो । [१]

Athabasca
Athabasca Landing (1877–1912)
Town
Town of Athabasca
आदर्श वाक्य: 
Gateway to the Great New North
देशक्यानडा
प्रान्तअल्बर्टा
RegionNorthern Alberta
Census division13
Municipal districtAthabasca County
Established[१]१८७७
 • Village
 • Town
May 18, 1905
September 19, 1911
नाम परिवर्तन[१]August 4, 1913
सरकार
 • मेयररोजर मोर्रिल
 • Governing bodyAthabasca Town Council
 • CAOर्‍यान मायर
 • सांसदBrian Jean
(Cons-Fort McMurray—Athabasca)
 • विधायकJeff Johnson
(PC-Athabasca-Redwater)
क्षेत्रफल
 (2011)[३]
 • जम्मा१७.४८ किमी (६.७५ वर्ग माइल)
उन्नतांश१५१ मिटर (४९५ फिट)
जनसङ्ख्या
 (2011)[३]
 • जम्मा२,९९०
 • घनत्व१७१.१/किमी (४४३/वर्ग माइल)
समय क्षेत्रयुटिसी-7 (MST)
Postal code span
क्षेत्रीय सङ्केत+१-७८०
वेबसाइटढाँचा:Official 7website

इतिहास सम्पादन गर्नुहोस्

अलबर्टामा धेरै अन्य शहरहरु भन्दा फरक, अथाबस्काको रेलवे धेरै पहिले सुरु भएको थियो। यो एडमन्टन देखि अथाबस्का ल्यान्डिङ ट्रेलका लागि टर्मिनस थियो। अथाबस्का अथाबस्का नदीको दक्षिणी भागमा रहेको छ।

भूगोल सम्पादन गर्नुहोस्

[५]

मौसम सम्पादन गर्नुहोस्

अथाबस्कामा ओसिलो महाद्वीपीय जलवायु ( कोपेन जलवायु वर्गीकरण Dfb ) अनुभव गर्न सकिन्छ र यसले सबआर्क्टिक जलवायु (कोपेन) डीएफसी सँग आफ्नो सिमाना गास्दछ।

जनसङ्ख्या तथ्याङ्क सम्पादन गर्नुहोस्

२०११ को जनगणना मा, अथाबस्काको सहरमा १,२८३ कुल घरबार मध्ये १,१७५ घरबारमा बसोबास गर्ने २९९० को जनसङ्ख्या थियो , यो सङ्ख्या २००६ को अनुमानित समायोजित जनसङ्ख्या २,५८० भन्दा १५.९% बढी हो। २०११ मा यसको क्षत्रफल १७.४८ वर्ग किलोमिटर, र जनघनत्व १७१.१/किमी (४४३�0/वर्ग माइल) थियो ।[३]

२००८ नगर जनगणना अनुसार अथाबस्का को टाउन जनसङ्ख्या २७३४ थियो। [८]

क्यानाडा २००६ को जनगणना अनुसार: [९]

* जनसङ्ख्या: २,५७५ (+६.६% २०११को भन्दा)
* भूमि क्षेत्र: १६.९८ किमी (६.५६ वर्ग माइल)
* जनघनत्व: १५१.७ people/km² (३९२.९/sq mi)
* राष्ट्रिय जनसङख्या स्थान (५,००८ मा): १११५ औँ स्थानमा
* औसत उमेर: ३७.७ (पुरुषहरु: ३५.४, महिलाहरूको: ४०.४)
* जम्मा निजी घरहरू: १११७
* स्थायी बासिन्दाद्वारा प्रयोग गरिएका घरबार: १,०६२
* औसत घरेलू आय: $५८,४१८

शिक्षा सम्पादन गर्नुहोस्

 
अथाबस्का विश्वविद्यालय

यस सहरमा अथाबास्का विश्वविद्यालय रहेको छ, जुन दुर शिक्षाको लागि मुख्य केन्द्रको रूपमा रहेको छ ।

अस्पेन सार्वजनिक विद्यालयमा क्षेत्रीय मण्डल नं १९को मातहतमा तीन सार्वजनिक विद्यालयहरू छन् :

  • ह्विस्परीङ् हिल्स प्राथमिक विद्यालय (WHPS) - किन्डरगर्टन देखि कक्षा ३ सम्म
  • ल्यान्डिङ ट्रेल निम्नमाध्यमिक विद्यालयका (LTIS) - कक्षा ४ देखी ७ सम्म
  • एड्विन पार समग्र स्कूल (EPCS) - कक्षा ८ देखि १२ सम्म

मेडिया सम्पादन गर्नुहोस्

स्थानीय खबर अथाबस्का एड्भोकेट, साप्ताहिक समाचार पत्रद्वारा प्रदान गरिएको छ। [१०] अथाबस्काको स्थानीय रेडियो स्टेशन ९४,१ CKBA-एफएम, द रिभर हो।

पूर्वाधार सम्पादन गर्नुहोस्

स्वास्थ्य हेरविचार सम्पादन गर्नुहोस्

स्वास्थ्य हेरविचार अथाबस्का स्वास्थ्य केन्द्र मा प्रदान गरिएको छ।

उल्लेखनीय व्यक्तिहरू सम्पादन गर्नुहोस्

  • ब्रायन मुडरिक - TSN टिभी व्यक्तित्व
  • जेय ओनरेटt - TSN टिभी व्यक्तित्व
  • जर्ज रेगा - नाटककार, कवि

अरु पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

  • अलबर्टामा समुदायको सूची
  • अल्बर्टामा नगरहरूको सूची

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "Brief History", Town of Athabasca, अन्तिम पहुँच मार्च ६, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २० मार्च २०१३ मिति
  2. ढाँचा:AMOS
  3. ३.० ३.१ ३.२ "Population and dwelling counts, for Canada, provinces and territories, and census subdivisions (municipalities), 2011 and 2006 censuses (Alberta)", Statistics Canada, ८ फेब्रुअरी २०१२, अन्तिम पहुँच ८ फेब्रुअरी २०१२ 
  4. "Alberta Private Sewage Systems 2009 Standard of Practice Handbook: Appendix A.3 Alberta Design Data (A.3.A. Alberta Climate Design Data by Town)" (PDF), Safety Codes Council, जनवरी २०१२, पृ: 212–215 (PDF pages 226–229), अन्तिम पहुँच अक्टोबर ८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१३ मिति
  5. Insert footnote text here
  6. "Climate Normals 1981-2010", Environment Canada, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४ 
  7. "Canadian Climate Normals 1971–2000", Environment Canada, अन्तिम पहुँच २३ जनवरी २०१२ 
  8. Alberta Municipal Affairs (१५ सेप्टेम्बर २००९), "Alberta 2009 Official Population List", अन्तिम पहुँच १४ सेप्टेम्बर २०१० 
  9. Statistics Canada (Census २००६), "Athabasca – Community Profile", अन्तिम पहुँच ९ जुन २००७  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०११ मिति
  10. "About Us: The Athabasca Advocate", Great West Newspapers LP, अन्तिम पहुँच मार्च ७, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २७ जुन २०१३ मिति

बाहिरी लिङ्कहरु सम्पादन गर्नुहोस्