अञ्जली लावनिया एक भारतीय मोडलचलचित्र अभिनेत्री छिन्।[२] उनले सन् २०११ मा तेलुगु भाषाको चलचित्र 'पञ्जा' मा तेलुगु चलचित्र क्षेत्रको लोकप्रिय नायक पवन कल्याणसँग अभिनय गरेकी थिइन्।[३][४]

अञ्जली लावनिया
जन्म (1986-05-15) १५ मे १९८६ (उमेर ३७)[१]
मुम्बई, भारत
पेशाअभिनेत्री, मोडल, प्रस्तोता, जीवन प्रशिक्षक

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

अञ्जलीको जन्म महाराष्ट्रको मुम्बईमा भएको हो। उनकी आमा आफ्नो समयकी एक ज्ञात मोडल र मिस कोच्चि भइसकेकी छिन् भने उनको बुवा भारतीय नौसेनामा नौसैनिक चालक हुन्।[२][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Exclusive biography of @anjalilavania and on her life.", FilmiBeat 
  2. २.० २.१ Y. Sunita Chowdhary (२४ सेप्टेम्बर २०११), "Arts / Cinema : Girl of many interests", The Hindu (Chennai, India), मूलबाट २८ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०११ 
  3. ITGD Bureau (३ मे २०११), Anjali Lavania to star in Pawan Kalyan film : Gossip: News India Today, Indiatoday.intoday.in, अन्तिम पहुँच १९ अक्टोबर २०११ 
  4. "I'm classy and sexy, says Anjali Lavania - Times of India", The Times of India 
  5. "PICS: Bikini model Anjali Lavania opens up - Rediff Getahead", Rediff.com, १६ मे २०११, अन्तिम पहुँच १९ अक्टोबर २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्