अङ्कित तिवारी (जन्म ६ मार्च १९९०) एक भारतीय संगीतकार तथा गायक हुन्। सन् २०१३ मा बनेको चलचित्र 'आशिकी २'मा रहेको उनको गीत सुन रहा है निक्कै प्रसिद्ध भयो र उनलाई पनि प्रसिद्ध बनाउन सफल भयो।

अङ्कित तिवारी
अङ्कित तिवारी एक कार्यक्रममा
व्यक्तिगत विवरण
जन्म (1986-03-06) ६ मार्च १९८६ (उमेर ३८)
कानपुर, उत्तर प्रदेश, भारत
पेशासङ्गीतकार तथा गायक
सक्रिय वर्ष२०१० - वर्तमान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्