अगस्त्य ऋषि
(अगस्तिबाट अनुप्रेषित)
अगस्त्य वाअगस्ति हिन्दु धर्मका सप्तऋषि मध्ये एक ऋषि हुन् । उनी मित्रावरुण तथा उर्वशीका छोरा हुन् तसर्थ यीनलाइ मैत्रावरुणि समेत भनिन्छ । उनकी पत्नी लोपामुद्रा एक राजकुमारी थिइन् । हिन्दू धर्मको धार्मिक मान्यता अनुसार अगस्त्य गोत्रका गोत्र पर्वर्तक मानिने यी ऋषि निकै खन्चुवा पनि थिए । अगस्त्य ऋषिले सागरलाई अञ्जुलीमा राखेर पिएका थिए ।[१]
अगस्ति | |
---|---|
तामिल | அகத்தியர் |
संबद्ध | ऋषि, सप्तऋषि |
पत्नी | लोपामुद्रा |
इलवल र वातापी असुर
सम्पादन गर्नुहोस्एक पटक अगस्त्य ऋषिले इलवल नाम गरेका एक अत्याचारी असुर राजाकहाँ गएर दान लिने विचार गरे। इलवल र वतापी दुवै असुर दाजुभाइ थिए। उनीहरू ब्राह्मणहरूलाई मन पराउँदैनथे। ती दिनमा ब्राह्मण हरू मांसाहारीव्थिए।यसबाट फाइदा उठाएर इलवल ब्राह्मणहरूलाई निम्ता दिन्थे र आफ्नो भाइ
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ महाभारत वन पर्व
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अगस्त्य ऋषि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अगस्त्य ऋषि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।