अगस्त्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको एक गोत्र हो । हिन्दू धर्मको धार्मिक मान्यतानुसार महिर्षि अगस्त्यलाई यो गोत्रका गोत्र प्रवर्तक मानिएको छ ।

अगस्त्य गोत्रभित्रका थरहरु सम्पादन गर्नुहोस्