अक्षरधाम मन्दिर, दिल्ली

नयाँ दिल्ली मा अवस्थित एउटा धार्मिक एवम् सांस्कृतिक तीर्थ स्थल
(अक्षरधाम (दिल्ली)बाट अनुप्रेषित)

नयाँ दिल्ली मा अवस्थित स्वामिनारायण अक्षरधाम मन्दिर एउटा धार्मिक एवम् सांस्कृतिक तीर्थ स्थल हो। यसलाई ज्योतिर्धर भगवान स्वामिनारायणको पुण्य स्मृतिमा बनाइएको छ । यो मन्दिर १०० एकड जग्गामा फैलिएको छ । संसारको सबैभन्दा विशाल हिन्दू मन्दिर परिसर भएको कारणले गर्दा २६ डिसेम्बर २००७ मा यसलाई गिनीज बुक अफ व‌र्ल्ड रिकर्ड्समा सूचीकृत गरिएको थियो । योगी महाराज द्वारा प्रेरित हो र प्रमुख स्वामी महाराज द्वारा बनाईएको यो बीएपीएस द्वारा निर्माण गरिएको थियो ।[१]यो मन्दिरले, दिल्ली भ्रमण गर्ने सबै पर्यटकहरूको लगभग ७० प्रतिशत [२][३] लाई आकर्षित गर्दछ र यसलाई आधिकारिक रूपमा ६ नोभेम्बर २००५ मा डा.ए.पी.जे. अब्दुल कलाम द्वारा खोलिएको थियो।

अक्षरधाम मन्दिर, दिल्ली
स्वामिनारायण अक्षरधाम मन्दिर, दिल्ली
प्राथमिक विवरण
स्थान:रा.रा. 24, नोएडा मोड़, नयाँ दिल्ली, भारत
निर्देशाङ्क२८°३६′५०.३५″उ॰ ७७°१६′३९.७३″पू॰ / २८.६१३९८६१°N ७७.२७७७०२८°E / 28.6139861; 77.2777028निर्देशाङ्कहरू: २८°३६′५०.३५″उ॰ ७७°१६′३९.७३″पू॰ / २८.६१३९८६१°N ७७.२७७७०२८°E / 28.6139861; 77.2777028
सम्बन्धनहिन्दुत्व
वास्तुकला विवरण
वास्तुकला प्रकारवास्तु शास्त्र एवम् पंचरात्र शास्त्र
निर्माताBAPS, प्रमुख स्वामी महाराज

विशेषताहरू सम्पादन गर्नुहोस्

दसद्वार सम्पादन गर्नुहोस्

यो द्वार दसौँ दिशाहरूको प्रतीक हो, जसले वैदिक शुभकामनाहरु लाई प्रतिबिम्बित गर्दछ ।

भक्तिद्वार सम्पादन गर्नुहोस्

यो द्वार परम्परागत भारतीय शैली मा रहेको छ । भक्ति एवम् उपासना को २०८ स्वरूप भक्तिद्वारमा मंडित छन् ।

मयूर द्वार सम्पादन गर्नुहोस्

भारतको राष्ट्रिय पक्षी मयूर, आफ्नो सौन्दर्य, संयम र शुचिता को प्रतीकको रूपमा भगवानको सदा नै प्रिय रहेको हुन्छ। यहाँको स्वागत द्वारमा परस्पर हुदैं भव्य मयूर तोरण एवम् कलामन्डित स्तंभहरूको को ८६९ मयूर नृत्य गरिरहेका छन् । यो शिल्पकला को अत्योत्तम कृति हो।

श्रीहरि चरणार्विंद सम्पादन गर्नुहोस्

 
अक्षरधाम मन्दिर

कीर्तिमान स्थापित सम्पादन गर्नुहोस्

 
अक्षरधाम मन्दिर

अक्षरधाम मन्दिरलाई संसारको सबैभन्दा विशाल हिन्दू मन्दिर परिसर भएको कारणले गिनीज बुक अफ व‌र्ल्ड रिकर्ड्समा बुधवार, २६ डिसेम्बर २००७ म सूचीकृत गरिएको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्वामिनारायण अक्षरधाम मन्दिर, नयाँ दिल्ली" 
  2. Grover, Gundeep, "दिल्लीको उत्कृष्ट स्मारकहरू", Omaxe, ६ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १८, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Verma, Sharad, "आठौँ आश्चर्य - दिल्ली स्वामीनारायण मंदिरले आधुनिक टेक्नोलोजी प्रयोग गर्दछ", New India Times, अन्तिम पहुँच डिसेम्बर १८, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१३ मिति