अँद्रे मारी एम्पियर (२० जनवरी १७७५ - १० जुन १८३६) एक फ्रान्सेली भौतिकशास्त्री थिए। उनले विद्युत चुम्बकत्वसॅंग सम्बन्धित एक महत्त्वपूर्ण नियमको प्रतिपादन गरे जसलाई 'एम्पीयरको नियम' भनिन्छ। विद्युत धाराको एकाई एम्पियर उनैको नाममा राखिएको थियो।

अँद्रे मारी एम्पियर

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्