२०१५ क्रिकेट विश्वकप समुह बि

२०१५ क्रिकेट विश्वकप अन्तर्गत समुह बिको खेलहरू १४ फेब्रुअरी देखि १४ मार्च २०१५ सम्म आयोजन हुनेछ । यस समुहमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान, आयरल्यान्ड, जिम्बाब्वे तथा संयुक्त अरब इमिरेट्स रहेका छन् । टुर्नामेन्टमा खेलाईएको यो ढाँचा राउन्ड रोबिन रहेको छ, यसमा रहेका ७ टिमहरू मध्ये उत्कृष्ट ४ टिमहरू क्वार्टर फाइनलमा पुग्ने छन् ।

India v United Arab Emirates, WACA Ground, Perth, 28 February 2015
भारत अस्ट्रेलिया म्याच पर्थमा


टिम खे वि नेररे अं
 भारत +२.१५७ १०
 दक्षिण अफ्रिका +१.४६२
 पाकिस्तान −०.१९४
 आयरल्यान्ड −१.०१४
 वेस्ट इन्डिज −०.५११
 जिम्बाब्वे −०.५९५
 संयुक्त अरब इमिरेट्स −१.६९१

म्याचहरू सम्पादन गर्नुहोस्