२०१२ दिल्ली सामुहिक बलात्कारको घटना
२०१२ दिल्ली सामुहिक बलात्कारको घटना १६ डिसेम्बर २०१२को दिन भारतको दिल्लीमा ज्योती सिंह पाण्डे[२] नामकी एक युवतीलाई एक बसमा बसका कर्मचारी द्वारा सामुहिक बलात्कार गरिएको घटना हो, जुन मिडियाको हस्तछेपका कारण चर्चामा आएको हो । यो घटना सामुहिक बलात्कारको शिकार भएकी युवतीको घटना भएको १३ दिन पछि २९ डिसेम्बर २०१२मा सिंगापुरमा उपचारको क्रममा मृत्यु भयो ।
![]() इण्डिया गेटमा अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शनकारीहरू | |
मिति | १६ डिसेम्बर २०१२ |
---|---|
समय | २१:५४ IST (UTC+05:30) |
स्थान | दिल्ली, भारत |
मृत | १ (पिडित) २९ डिसेम्बर २०१२ |
घाइते | १ |
कसुर | बलात्कार, हत्या, अपहरण, कुटपिट[१] |
घटनाको विबरणसम्पादन
उपचार तथा मृत्युसम्पादन
प्रदर्शनसम्पादन
सरकारको प्रतिकृयासम्पादन
अन्तर्राष्ट्रिय प्रतिकृयासम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ Gardiner Harris (३ जनवरी २०१३), "Murder Charges Are Filed Against 5 Men in New Delhi Gang Rape", The New York Times, अन्तिम पहुँच ३ जनवरी २०१३।
- ↑ http://www.onlinekhabar.com/2013/01/29828/
सन्दर्भ सूचीसम्पादन
विकिमिडिया कमन्समा २०१२ दिल्ली सामुहिक बलात्कारको घटना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।