२००२ युइएफए च्याम्पियन्स लिग फाइनल
२००२ युइएफए च्याम्पियन्स लिग फाइनल २००१-२००२ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला स्विट्जरल्यान्डको ग्लाज्गो सहरमा अवस्थित हम्प्डेन पार्कमा भएको थियो । यो फाइनल खेलमा जर्मनीको बायर ०४ लिभरकुसेन र स्पेनी क्लब रियल म्याड्रिड बिच भएको थियो । यो खेल १५ जुन २००२ मा भएको थियो जसमा रियल म्याड्रिड लिभरकुसेनलाई २ को बिरुद्ध १ गोल अन्तरले हराएको थियो ।
प्रतियोगिता | २००१–०२ युइएफए च्याम्पियन्स लिग | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
मिति | १५ मे २००२ | ||||||
स्थान | हाम्प्डेन पार्क, ग्लाज्गो[१] | ||||||
म्यान अफ द म्याच | जिनेदीन जिदेन (रियल म्याड्रिड)[२] | ||||||
रेफ्री | युर्स मियर (स्विट्जरल्यान्ड)[३] | ||||||
उपस्थिति | ५०,४९९[२] | ||||||
मौसम | हल्का बादल, १५ °से (५९ °फे)[४] | ||||||
खेलको तथ्याङ्कसम्पादन
|
|
|
सन्दर्भ सामग्रीसम्पादन
- ↑ स्मिथ, सिन (१३ मे २००२), "ग्लास्गो", बिबिसी स्पोर्ट्स (बिबिसी), अन्तिम पहुँच ३१ डिसेम्बर २०१०।
- ↑ २.० २.१ "2. Finals", युइएफए च्याम्पियन्स लिगको तथ्याङ्क, नियोन , स्विजरल्यान्ड: युरोपेली फुटबल महासङ्घ, २०१७, पृ: १, अन्तिम पहुँच २२ अप्रिल २०१७।
- ↑ लिन्ड्से, म्याथ्युज (१३ मे २००२), "Meier the man for job", इभिनिङ टाइम्स (ProQuest Archiver): 52, अन्तिम पहुँच ३१ डिसेम्बर २०१०। (सदस्यता आवश्यक)
- ↑ "मैसमको इतिहास", www.wunderground.com।
- ↑ "पहिलो आधा समयको तथ्याङ्क" (पिडिएफ), युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, १५ मे २००२, अन्तिम पहुँच ३१ डिसेम्बर २०१०।
- ↑ "फुट टाइम रिपोर्ट" (पिडिएफ), युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, १५ मे २००२, अन्तिम पहुँच १ सेप्टेम्बर २०१०।
बाह्य कडीहरूसम्पादन
- २००१–०२ युइएफए च्याम्पियन्स लिग युइएफएमा