२००१ युइएफए च्याम्पियन्स लिग फाइनल

२००१ युइएफए च्याम्पियन्स लिग फाइनल २०००-२००१ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला इटालीको मिलान सहरमा अवस्थित सान सिरोमा भएको थियो । यो फाइनल खेलमा जर्मनीको बायर्न म्युनिख र स्पेनी क्लब भ्यालेन्सिया बिच भएको थियो । खेलको पुण समयमा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा बायर्न म्युनिखले भ्यालेन्सिया लाई ५ को बिरुद्ध ४ गोल अन्तरले हराएको थियो ।

२००१ युइएफए च्याम्पियन्स लिग फाइनल
प्रतियोगिता२०००–०१ युइएफए च्याम्पियन्स लिग
अतिरिक्त समय
पेनाल्टी सुटआउटमा बायर्न म्युनिखले भ्यालेन्सियालाई ५-० गोल अन्तरले हरायो
मिति२३ मे २००१
स्थानसान सिरो, मिलान
म्यान अफ द म्याचओलिभर कान (बायर्न म्युनिख)
रेफ्रीडिक जोल (नेदरल्यान्ड्स)
उपस्थिति७९,०००
मौसमफितलो बादल
२० °से (६८ °फे)[१]

जर्सि सम्पादन गर्नुहोस्

 
 
 
 
 
 
 
 
 
बायर्न म्युनिख
 
 
 
 
 
 
 
भ्यालेन्सिया

खेलको तथ्याङ्क सम्पादन गर्नुहोस्

बायर्न म्युनिख भ्यालेन्सिया
गरेका गोल
जम्मा सट १९
लक्षमा हानिएका सटहरू
बलमम नियन्त्रण ६४% ३६%
कर्नर किक १०
फल २४ २३
अफसाइड
पहेंलो कार्ड
रातो कार्ड

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "च्याम्पियन्स लिगको इतिहास", अन्डरग्राउन्ड डट कम, अन्तिम पहुँच ३० जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्