२००० युइएफए च्याम्पियन्स लिग फाइनल

२००० युइएफए च्याम्पियन्स लिग फाइनल १९९९-२००० च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला सेन्ट-डेनिसमा अवस्थित स्टेट डे फ्रान्स रङ्गशालामा २४ मे २००० मा भएको थियो । यो खेलमा स्पेनी क्लब रियल म्याड्रिड र स्पेनकै क्लब भ्यालेन्सिया बिच भएको थियो ।

२००० युइएफए च्याम्पियन्स लिग फाइनल
प्रतियोगिता१९९९–२००० युइएफए च्याम्पियन्स लिग
मिति२४ मे २०००
स्थानस्टोट डे फ्रान्स, सेन्ट-डेनिस
रेफ्रीस्टिफीनो ब्राचिल (इटाली)[१][२]
उपस्थिति८०,०००

खेलको तथ्याङ्क सम्पादन गर्नुहोस्

रियल म्याड्रिड भ्यालेन्सिया
गरियको गोल
जम्मा सट १४
लक्षमा पुराइएको सट ११
बलमा नियन्त्रण ५३% ४७%
कर्नर किक १०
फलहरू २०
अफसाइड
पहेंलो कार्ड
रातो कार्ड

स्रोत: २००० युइएफए च्याम्पियन्स लिग फाइनलको पुण तथ्याङ्क वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

पोसाकहरू सम्पादन गर्नुहोस्

 
 
 
 
 
 
 
 
 
रियल म्याड्रिड
 
 
 
 
 
 
 
भ्यालेन्सिया

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फुटबल: युइएफए फाइनल", रेसिङ पोस्ट (द फ्री लाइब्रेरी), २३ मे २०००, अन्तिम पहुँच ११ अगस्ट २०१४ 
  2. "युइएफए टेलिफ्यास", युइएफए डट कम (युरोपेली फुटबल महासङ्घ) (पिटी डट युआरआई), २२ मे २०००, मूलबाट १२ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २०१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

१९९९-२००० युइएफए च्याम्पियन्स लिग युइएफएमा