माघ १ गते माघ महिनाको पहिलो दिन हो । यो दिनलाई माघे संक्रान्ति पनि भनिन्छ । नेपालमा मनाइने प्रमुख संक्रान्तिहरू मध्ये यो माघे संक्रान्ति पनि एक प्रमुख हो । यस दिन नेपालमा माघ सङ्क्रान्ती पर्व मनाइने गरिन्छ । मुख्य गरी यो चाड मगर जातिको एक प्रमुख चाडका रूपमा लिइएता पनि सबै नेपाली बासीहरूले मनाउने गर्दछन् । यस दिनमा ``पुषको पाक्य माघको खाक्य´´ भनेर पुसको मसानतरको रातमा विभिन्न परिकार पकाएर माघको यस दिन खाने चलन छ । विशेष यो दिन कण्डमुलहरू खाने चलन रहेकोछ ।

चाडपर्वहरू सम्पादन गर्नुहोस्

प्रमुख घटनाहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय घटनाहरू सम्पादन गर्नुहोस्

विश्व घटनाहरू सम्पादन गर्नुहोस्

जन्म सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

 
पृथ्वीनारायण शाह को मृत्यु भएको थियो ।

अन्य सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्