१९६६ फिफा विश्वकप आठौँ फिफा विश्वकप थियो जुन इङ्ल्यान्डमा ११ देखि ३० जुलाई १९६६ सम्म आयोजित भएको थियो । इङ्ल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई ४–२ गोल अन्तरले हराएर बिजेता बनेको थियो । इङ्ल्याण्ड आयोजकद्वरा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको थियो जुन १९३० मा उरुग्वे१९३४ मा इटालीले क्रमश जितेका थिए ।

१९६६ फिफा विश्वकप
१९६६ फिफा विश्वकप आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रइङ्ल्याण्ड
मिति११–३० जुलाई (२० दिन)
टोलीहरू१६(४ सङ्घहरूबाट)
स्थान(हरू)८ (७ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता इङ्ल्यान्ड (१औँ उपाधि)
उप-विजेता पश्चिम जर्मनी
तेस्रो स्थान पोर्तगाल
चौथो स्थान[[File:{{{flag alias-१९५५}}}|22x20px|border |alt=|link=]] सोभियत सङ्घ
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३२
गोल सङ्ख्या८९ (२.७८ प्रति खेल)
उपस्थिति१,५६३,१३५ (४८,८४८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पोर्तगाल Eusébio (९ गोल)
उत्कृष्ट खेलाडी(हरू)इङ्ल्यान्ड Bobby Charlton[१]
उत्कृष्ट युवा खेलाडीपश्चिम जर्मनी Franz Beckenbauer

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "विश्वकपका उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्