होसे अल्बर्तो "पेपे" मुहीका कोर्दानो (स्पेनी उच्चारण: [xoˈse muˈxika];जन्म २० मे १९३५) उरुग्वाइका राजनीतिज्ञ र सन् २०१० देखि बर्तमान रास्ट्रपतिहुनुहुन्छ। सन् १९७० र ८० का पुराना गुरिल्ला नेता समेत रहेका मुहिका रास्ट्रपति हुनुअघि कृषी मन्न्री र अन्य जिम्मेवारी समेत पुरा गरिसकेका छन्.उनी साकाहारी हुन्.\[२]

होसे मुहीका (José Mujica)
होसे मुहीका २००९.
40th उरुग्वेका राष्ट्रपति
पद बहाली
March 1, 2010
उपराष्ट्रपतिDanilo Astori
पूर्वाधिकारीTabaré Vázquez
व्यक्तिगत विवरण
जन्म
José Alberto Mujica Cordano

(1935-05-20) मे २०, १९३५ (उमेर ८८)
Montevideo, उरुग्वे
राष्ट्रियताउरुग्वे Uruguayan
राजनीतिक दलBroad Front
जीवन साथीLucía Topolansky
जीवनवृतिकृषी
हस्ताक्षर


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Uruguay to Legalize Abortion", Hispanically Speaking News, अन्तिम पहुँच २०१२-११-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०५ मिति
  2. "Jose Mujica: The world's 'poorest' president", bbc.co.uk, २०१२-११-१५, अन्तिम पहुँच २०१२-११-१७ 

[[