'होर्खे लुइस बोर्खेस' (अगस्ट २४, १८९९ - जुन १४, १९८६) अर्जेन्टिनी लेखक थिए। उनी आफ्ना छोटा कथाहरू र काल्पनिक निबन्धहरूका लागि अङ्ग्रेजी बोल्ने संसारमा सबैभन्दा प्रसिद्ध थिए। बोर्खेस कवि, आलोचक, अनुवादक र ज्ञानी व्यक्ति पनि थिए।

होर्खे लुइस बोर्खेस
होटल ब्युक्स, पेरिसमा बोर्खेस, १९६८
जन्म(१८९९-०८-२४)अगस्ट २४, १८९९
बुएनोस आइरेस, अर्जेन्टिना
मृत्यु१४ जुन १९८६(1986-06-14) (उमेर ८६)
जेनेभा, स्विट्जरल्यान्ड
पेशालेखक, कवि, समीक्षक, लाइब्रेरियन

उनी डान्टे अलिघिएरी, मिगुएल डे सेर्भान्टेस, फ्रान्ज काफ्का, एचजी वेल्स, रुडयार्ड किपलिङ, आर्थर शोपेनहाउरजीके चेस्टरटन जस्ता लेखकहरूबाट प्रभावित थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्