मिगेल दि सर्बान्तेस
स्पेनी उपन्यासकार, कवि, र नाटक लेखक
'मिगेल दि सर्बान्तेस साबेद्रा' (२९ सेप्टेम्बर १५४७ - २३ एप्रिल १६१६) एक स्पेनी लेखक थिए। उनको सबैभन्दा प्रसिद्ध पुस्तक डन किहोते थियो जसलाई पहिलो आधुनिक उपन्यास मानिन्छ, र त्यसैले सर्बान्तेसलाई पहिलो उपन्यासकार मानिन्छ। सर्बान्तेसको सो पुस्तक ६५ देशमा प्रकाशित भइसकेको छ।
मिगेल दि सर्बान्तेस | |
---|---|
जन्म | २९ सेप्टेम्बर १५४७ (मानिएको) अल्काला दे एनारेस, क्राउन अफ केस्टाइल |
मृत्यु | २२ अप्रिल १६१६[३] म्याड्रिड, क्राउन अफ केस्टाइल | (उमेर ६८)
समाधि स्थल | बेयरफुट ट्रिनिटेरियनहरूको कन्भेन्ट, म्याड्रिड |
पेशा | सिपाही, कर कलेक्टर, लेखापाल, नौसेनाका लागि खरिद एजेन्ट (लेखन एउटा एभोकेशन थियो जसबाट धेरै आम्दानी भएन) |
भाषा | स्पेनी |
साहित्यिक आन्दोलन | पुनर्जागरण साहित्य, मान्यवाद |
उल्लेखनीय कार्यहरू | डन किहोते इन्ट्रीमेसेस नोभेलास इजेम्पालेस |
जीवनसाथी | कैटालिना डी सलाजार वाई पलासियोस |
बच्चाहरू | इसाबेल अन्दाजी 1584 (illegitimate) [४] |
हस्ताक्षर |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Chacón y Calvo, José María (१९४७–१९४८), "Retratos de Cervantes", Anales de la Academia Nacional de Artes y Letras (स्पेनीमा) 27: 5–17।
- ↑ Ferrari, Enrique Lafuente (१९४८), La novela ejemplar de los retratos de Cervantes (स्पेनीमा), Madrid।
- ↑ Armstrong, Richard, "Time Out of Joint", Engines of Our Ingenuity (2368), Lienhard, John (host, producer), अन्तिम पहुँच ९ डिसेम्बर २०१९ – UH.eduद्वारा।
- ↑ McCrory 2006, पृष्ठ 112.