हिरोयुकी मात्सुसिता

जापानी पूर्व रेसिङ चालक तथा व्यापारी

हिरोयुकी "हिरो" मात्सुसिता (ヒロ松下 मात्सुसिता हिरो?, पूर्ण कान्जी:松下弘幸), च्याम्प कारफर्मुला एट्लान्टिक शृङ्खलाको एक पूर्व चालक हुन्। उनी टोयोटा एट्लान्टिक च्याम्पियनसिप (प्रशान्त) जित्ने पहिलो र एक मात्र जापानी चालक हुन्। उनी इन्डियानापोलिस ५०० (इन्डी ५००) मा सहभागिता जनाउने पहिलो जापानी चालक पनि हुन्।[५] उनी कोनोसुके मात्सुसिता, पानासोनिक कम्पनीको संस्थापक, र मासाहारू मात्सुसिताको छोरा हुन्।

हिरोयुकी मात्सुसिता
हिरो मात्सुसिता सन् २००० मा
जन्म (1961-03-14) १४ मार्च १९६१ (उमेर ६३)[१]
निसिनोमिया, ह्योगो प्रान्त, जापान
राष्ट्रियताजापान
पेशाव्यवसायी , पूर्व कार चालक
चिनारीको कारण
उपाधि
आफन्त
पुरस्कारच्याम्पियनसिप क्लब
हस्ताक्षर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Hiro Matsushita", DriverDatabase 
  2. "Canterbury Car Club (Organiser)" 
  3. "HIRO AT LARGE", LA Times। 
  4. "安全性も性能も 一歩先行く兵庫県と神戸市の「ドローン導入」", Forbes Japan। 
  5. "Hiroyuki Matsushita", historicracing.com, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्