हिडिम्बा महाभारतकी एक पात्र थिइन । महाभारतको अनुसार जातले उनी राक्षस थिइन पञ्च पाण्डवमा शक्ति शाली भीमसँग उनको विवाह भएको थियो तथा उनको हिडिम्ब नाम गरेको एक भाइ थियो । भीमसेन र हिडिम्बाबाट घटोत्कचनाम गरेको एउटा छोरो भएको थियो भने घटोत्कचको छोरा परम वीर बर्बरीक थियो ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्