हिडिम्ब ऐतिहासिक घटना महाभारतको एक पात्र थियो । हिडिम्ब एक राक्षस र भीमसेनकी रक्षसी पत्नी हिडिम्बाको भाइ थियो । यो हिडिम्बासँग वनमा बस्थ्यो ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्