हाम्रो नेपाली पार्टी नेपालको एक राजनीतिक दल हो। पार्टी १३ जुलाई २०२२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो, जसको चुनाव चिह्न लौरो हो। पार्टीका अध्यक्ष अनन्तराज घिमिरे हुन्।[१]

हाम्रो नेपाली पार्टी
सभापतिअनन्तराज घिमिरे
स्थापना१३ जुलाई २०२२ (२० महिना पहिले) (२०२२-०७-13)
रङहरू        
निर्वाचन चिह्न
वेबसाइट
hamronepaliparty.com

इतिहास सम्पादन गर्नुहोस्

काठमाडौँका स्वतन्त्र उम्मेदवार बालेन शाहधरानका हर्क साम्पाङका समर्थक रहेका ‘लौरो अभियान’ कार्यकर्ताले स्थापना गरेको पार्टी आ–आफ्नो सहरका मेयरमा ‘लौरो’ चुनाव चिह्न प्रयोग गरेर स्थानीय तह निर्वाचन, २०७९ मा चुनाव लडेका थिए।[२] पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७९प्रदेश सभा निर्वाचन, २०७९ चुनाव लड्न आफूलाई दर्ता गराएको थियो।[३]

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

आम निर्वाचन सम्पादन गर्नुहोस्

चुनाव नेता पार्टीको सूचीको मत सिटहरू स्थिति सरकार
न. %
२०७९ अनन्तराज घिमिरे ५५,७४३ ०.५३
० / २७५
१३ औं अतिरिक्त संसदीय

प्रदेश निर्वाचन सम्पादन गर्नुहोस्

प्रदेश चुनाव पार्टीको सूचीको मत सिटहरू स्थिति सरकार
न. %
बागमती २०७९ ४७,८९३ २.४७
२ / ११०
७ औं

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न 'लौरो'", दिनेश खबर, अन्तिम पहुँच २०२२-११-२६ 
  2. "Complaints against Hamro Nepali Party candidates for trying to cash in on Balen Shah's 'image'", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-११-२६ 
  3. "Advocates of independent politics fall into party line", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-११-२६