हर्क साम्पाङ

हर्कराज राई उर्फ हर्क साम्पाङ एक नेपाली राजनीतिज्ञ र सामाजिक कार्यकर्ता हुन्। उनी धरानका उप-महानगरपालिका का वर्तमान मेयर हुन्।[१][२]

हर्कराज राई
हर्कराज राई
Harka Sampang.png
धरानको नगर प्रमुख
पद बहाली
२३ मे, २०२२
सहायकऐन्द्रविक्रम बेघा (उपमेयर)
पूर्वाधिकारीतिलक राइ
व्यक्तिगत विवरण
जन्म१९८२ वा १९८३
खर्ताम्चा, खोटाङ, नेपाल
राजनीतिक दलस्वोतन्त्र

प्रारम्भिक जीवनसम्पादन

राईको जन्म हालको केपिलासगढी गाउँपालिका खोटाङको खार्तम्छामा भएको थियो । उनका बुबा पूर्व ब्रिटिश गोर्खा सैनिक थिए। उच्च शिक्षा हासिल गर्न एसएलसी परीक्षा दिएर उनी सन् १९९८ मा धरान सरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरेपछि उनले ट्युटरको रूपमा काम गर्न थाले।उच्च शिक्षा पूरा गरेपछि उनी रोजगारीका लागि इराक र अफगानिस्तान गएका थिए।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Independent candidate Harka Raj Rai elected mayor of Dharan Sub-Metropolitan City", kathmandupost.com 
  2. Setopati, राजु अधिकारी, "हर्क साम्पाङ- अ रेभुलुसन", Setopati (en-USमा), अन्तिम पहुँच २०२२-०५-२९