हाउसफुल ४ एक २०१९ भारतीय पुनर्जन्म हास्य चलचित्र हो, जसलाई फरहाद समजीद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट अन्तर्गत साजिद नाडियाडवालाद्वारा निर्मित गरिएको हो । चलचित्र हाउसफुल फ्रेन्चाइजीको चौथो किस्ता हो ।[४][५] यसमा अक्षय कुमार, रितेश देशमुख, बबी देओल, कृति सेनन, पूजा हेगडेकृति खरबन्दा मुख्य भूमिकामा छन् ।

हाउसफुल ४
Housefull 4
नाटकीय रिलीज पोस्टर
निर्देशकफरहाद समजी
पटकथाफरहाद समजी
आकाश कौशिक
मधुर शर्मा
तुषार हिरानन्दानी
आदर्श खेतरपाल
ताशा भाम्बरा
कथासारा बोडीनार
साजिद नाडियाडवाला
निर्माताफक्स स्टार स्टुडियोज
नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट
मुख्य कलाकारअक्षय कुमार
रितेश देशमुख
बबी देओल
कृति सेनन
पूजा हेगडे
कृति खरबन्दा
छायाङ्कनसुदीप चटर्जी
सम्पादनरामेश्वर एस भगत
सङ्गीतगीत:
सोहेल सेन
फरहाद समजी
सन्दीप शिरोडकर
स्कोर:
जूलियस प्याकिम
वितरक
कम्पनीहरू
वितरकफक्स स्टार स्टुडियोज
प्रदर्शन मिति
  • २५ अक्टोबर २०१९ (2019-10-25)
अवधि
१४५ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेट७५ करोड[२]
बक्स अफिसअनुमान १५४. ५८ करोड[३]

कलाकार सम्पादन गर्नुहोस्

मार्केटिंग र रिलीज सम्पादन गर्नुहोस्

चलचित्रको आधिकारिक ट्रेलर २७ सेप्टेम्बरमा फक्स स्टार स्टुडियोजद्वारा लन्च गरिएको थियो ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Housefull 4 (2019)", British Board of Film Classification, अन्तिम पहुँच २१ अक्टोबर २०१९ 
  2. Singh, Shalu (२ अप्रिल २०१८), "Akshay Kumar starrer Housefull 4 earns Rs 200 crore even before its shooting! Here's how | Bollywood News – India TV", India TV News 
  3. "Housefull 4 Box Office", Bollywood Hungama, अन्तिम पहुँच २८ अक्टोबर २०१९ 
  4. "Akshay Kumar and his gang to return with Housefull 4 on Diwali 2019", Indian Express, २०१७-१०-२७, मूलबाट २७ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१८ 
  5. "'Housefull' Team Announces 4th Incarnation Of The Hit Comedy Franchise", Forbes, मूलबाट २७ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१८ 
  6. Fox Star Studios (२७ सेप्टेम्बर २०१९), "Housefull 4 - Official Trailer - Akshay, Riteish, Bobby, Kriti S, Pooja, Kriti K, Sajid N, Farhad - Oct 25", अन्तिम पहुँच २७ सेप्टेम्बर २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्