हल्लुडो हलोको एक भाग हो । यसलाई जुवाहरिसको बीच सम्बन्ध बनाउन प्रयोग गरिन्छ । यो छाला अथवा डोरीबाट बनाइएको एक औजार हो । यसलाई "नारा" पनि भनिन्छ । जुवाको बीच भागमा हल्लुडोले हरिसलाई बाँधेर हलो अडाएर गोरु जोत्ने गरिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्