हरेला हिन्दु चाड हो जुन भारतको उत्तराखण्ड राज्य र हिमाचल प्रदेशका केही क्षेत्रहरूमा मनाइन्छ। यो उत्सव उत्तराखण्डको कुमाउँ क्षेत्रमा धेरै लोकप्रिय छ। यस क्षेत्रमा यसलाई हरेला (हरला) को नामले मनाइन्छ। गढवालका केही स्थानहरूमा समेत यो नाम प्रयोग गर्ने गरिन्छ। अन्य क्षेत्रहरूमा यस उत्सवलाई 'मोल-सङ्क्रान्ति' (म्वोजल-सङ्क्रान्ति) वा 'राई-सागरान' (रम-सगरान) को रूपमा मनाइन्छ। हिमाचल प्रदेशको कागडा, शिमला र सिरमौर क्षेत्रमा यसलाई 'हरियाली/रिहियाली', जुब्बल र किन्नौर क्षेत्रमा यसलाई 'डखराइन' भनिन्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्