स्वाभीमान (चलचित्र)

नेपाली चलचित्र


स्वाभीमान (चलचित्र)नेपाली कथानाक चलचित्र हो । राजेश पायल राई अभिनित चलचित्र हो । यस चलचित्रमा राजेश हमाल, झरना थापा, सुमन सिंह र सौजन्य सुब्बाको प्रमुख भुमिका देख्न सकिन्छ । यस चलचित्रमा राज किशोर वोगटी र कविता घिमिरेको संयुक्त लगानी रहेको छ ।

स्वाभीमान
निर्देशकमदन घिमिरे
देशनेपाल
भाषानेपाली

पात्रहरु सम्पादन गर्नुहोस्

  • राजेश हमाल
  • झरना थापा
  • सुमन सिंह
  • सौजन्य सुब्बा

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्