स्मिता बंसल (जन्म: २१ फेब्रुअरी १९७७) एक भारतीय अभिनेत्री हुन् । "अमानत", "आशीर्वाद" र "सरहदें" जस्तो टेली चलचित्रबाट ख्याति पाउन सफल बंसलले बलिउड चलचित्र जगतमा पनि सफल अभिनय गरेकी छिन् । वर्त्तमानमा स्मिता बालिका वधु नामक टेलिचलचित्रमा अभिनय गर्दै छिन् ।[१]

स्मिता बंसल
जन्म(१९७७-०२-२१)फेब्रुअरी २१, १९७७
जयपुर, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
जीवनसाथीअंकुश मोहला

जीवनी सम्पादन गर्नुहोस्

स्मिताको जन्म जयपुर, भारतमा भएको हो ।

चलचित्र करियर सम्पादन गर्नुहोस्

चलचित्र भाषा भूमिका
कर्ज हिन्दी भाषा रवीको बहिनी
हम तो मोहब्बत करेगा हिन्दी उदाहरण
दया मलयालम राज्कुमारी

नामांकन र पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्