स्टिभन एन्थोनी "स्टिभ" बाल्मर (जन्म २४ मार्च १९५६) सन् २००० जनवरी देखि सन् २०१४ फेब्रुअरी सम्म माइक्रोसफ्टका सीईओका रूपमा कार्य गरेका थिए ।[३] सन् २०१४ को एक अनुमान अनुसार उनी सँग २०.७ बिलियन अमेरिकी डलरको सम्पति रहेको छ जसले उनलाई फोर्ब्सको ४०० धनीहरूको सूचीमा ३२औ स्थानमा राखेको छ ।[१]

स्टिभ बाल्मर
जन्मस्टिभ एन्थोनी बाल्मर
सन् १९५६ मार्च २४
डेट्रोएट, मिचीगन
वासस्थानसेटल
मातृ शिक्षाप्रतिष्ठानहावर्ड कलेज (बि.ए.) (१९७७)
पेशालस एन्जेलस क्लिपर्सका मालिक
गृहनगरमिचीगन (संयुक्त राज्य अमेरिका)
जम्मा सम्पतिवृद्धि US$ २०.७ बिलियन (२०१४)[१]
जीवनसाथीकोनी स्नीडर (१९९०–हाल; ३ सन्तान)
पुरस्कारलिजन अफ अनर[२]
वेबसाइटस्टिभ बाल्मर - माइक्रोसफ्ट.कम
Ballmer (2008)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Steve Ballmer", Forbes, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१३ 
  2. Sarkozy fait Steve Ballmer chevalier de la Légion d'honneur युट्युबमा हेर्नुहोस्, AFP
  3. (Microsoft.com 2008/03/01) "Steve Ballmer: Chief Executive Officer", Microsoft। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्