स्कुस
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
स्कुस एक सब्जीको रूपमा प्रयोग गरिने वनस्पति हो । अङ्ग्रेजीमा Christophine अर्थात क्रिस्टोफाइन, Chayote अर्थात चायोते भनेर चिनिने स्कुसको फल सब्जीको रूपमा प्रयोग गरिन्छ । स्कुसलाई तरकारीको रूपमा मात्र नभई यसलाई हामी अचारको रूपमा पनि प्रयोग गर्न सक्दछौ ।
स्कुस | |
---|---|
Chouchous on sale in Réunion Island | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. edule
|
वैज्ञानिक नाम | |
Sechium edule (Jacq.) Sw. | |
पर्याय[१] | |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा स्कुस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।