सौराष्ट्र विश्वविद्यालय

सौराष्ट्र विश्वविद्यालय भारतको राज्य गुजरातको राजकोटमा अवस्थित एउटा विश्वविद्यालय हो।