सोलु जलविद्युत केन्द्र


सोलु जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, २३.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सोलु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी को स्वामित्वमा रेहेको यो आयोजना २०७६-१२-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-१२-०३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

सोलु जलविद्युत केन्द्र
सोलु जलविद्युत केन्द्र is located in नेपाल
सोलु जलविद्युत केन्द्र
नेपालको नक्सामा सोलु जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसोलु जलविद्युत केन्द्र
देशनेपाल
स्थानसोलुखुम्बु जिल्ला
निर्देशाङ्क२७.०°२६.०′४२.०″उ॰ ८६.०°३४.०′६.०″पू॰ / २७.४४५०००°N ८६.५६८३३३°E / 27.445000; 86.568333निर्देशाङ्कहरू: २७.०°२६.०′४२.०″उ॰ ८६.०°३४.०′६.०″पू॰ / २७.४४५०००°N ८६.५६८३३३°E / 27.445000; 86.568333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसोलु खोला
प्रकारनदीको पानी
क्षमता२३.५ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४