सोनाली कुलकर्णी
सोनाली कुलकर्णी (पुणेमा भएको थियो। लेहिन्दी र मराठी चलचित्रमा काम गरी सकेकी छिन्। वो दिल चाहता हे (२००१), टेक्सी नम्बर ९२११ (२००६), सिंघम (२०११)मा आफ्नु अभिनयको लिए उनी सबैतिर चिनिने गर्छिन्।
३ नोभेम्बर १९७३ ) हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री हुन्। उनको जन्मसोनाली कुलकर्णी | |
---|---|
जन्म | पुणे, महाराष्ट्र, भारत | ३ नोभेम्बर १९७३
राष्ट्रियता | भारतीय |
पेशा | चलचित्रर थियेटर अभिनेत्री, लेखक |
कार्यकाल | १९९०–वर्तमान |
जीवनसाथी | नाचिकेत पन्तबेद्य (२०१०-वर्तमान; एक बच्चा) |
सन्तान | 1 पुत्री (जन्म 18 अक्टूबर 2011) |
वेबसाइट | http://www.sonalikulkarni.org |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्सोनालीको जन्म पुणेमा महाराष्ट्रको एक ब्राह्मण परिवारमा भएको थियो। उनको पिता अभियंता हुन् र उनको दुईवटा भाईहरू छन्: संदीप र संदेश। उनीले आफ्नो विद्यालयी शिक्षा अभिनव विद्यालयबाट पूर्ण गरिन् र फर्ग्युसन महाविद्यालयबाट स्नातकको शिक्षा पूर्ण गरिन्।