सोतर
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
गाई, भैसि, बाख्रा आदि गाईवस्तुलाई चिसो तथा हिलोबाट बचाउन रुख बिरुवाको पात तथा गाईवस्तुले नखाने घाँस लाई ओछ्याईदिने चलन छ पछि त्यही सोतर पछि गाईवस्तुको मलमुत्र संगै कुहेर मल हुन्छ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्