सेसेल्स महिला राष्ट्रिय फुटबल टोली

सेसेल्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्स प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।टोलीले हालसम्म पनि कुनै फिफा आधिकारिक खेल खेलेको छैन र फिफाले सेसेल्स महिला टिमको बरियता पनि छ्ट्टायको छैन ।[१]

सेसेल्स सेसेल्स
सङ्गठनसेसेल्स फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकसेसेल्स Elsie Ernesta
फिफा कोडSEY
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन
उच्च वरीयताउपलब्ध छैन
निम्न वरीयताउपलब्ध छैन
पहिलो अन्तर्राष्ट्रिय
 सेसेल्स १–४ मौरिसस मौरिसस
(२००५)
ठूलो हार
 सेसेल्स ०–९ रियुनियो रेयुनियोँ
(२००५)

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गोल! फुटबल: सेसेल्स", फिफा, २१ अप्रिल २००९, पृ: ४, अन्तिम पहुँच ५ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्