सेसेल्स राष्ट्रिय फुटबल टोली

सेसेल्स राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

सेसेल्स सेसेल्स
उपनाम(हरू)द पाइरेट्स
सङ्गठनसेसेल्स फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिण अफ्रिका)
प्रमुख प्रशिक्षकGavin Jeanne
सर्वाधिक गोलकर्ताफिलिप जिलर (११)
गृह रङ्गशालाStade Linité
फिफा कोडSEY
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१८८ वृद्धि(२६ अक्टोबर २०१८)
उच्च वरीयता१२९ (अक्टोबर २००६)
निम्न वरीयता२०० (जुलाई २०१३, नोभेम्बर २०१३)
पहिलो अन्तर्राष्ट्रिय
रेयुनियोँ रियुनियो २–० सेसेल्स सेसेल्स
(रियुनियो; १३ फेब्रुअरी १९७४)
ठूलो विजय
सेसेल्स सेसेल्स ९–० माल्दिभ्स 
(रियुनियो; २७ अगस्ट १९७९)
ठूलो हार
 दक्षिण अफ्रिका ६–० सेसेल्स सेसेल्स
(एफ.एन.बि रङ्गशाला, दक्षिण अफ्रिका; १३ २०१८)

इतिहास सम्पादन गर्नुहोस्

सेसेल्स राष्ट्रिय टिमले अहिले सम्म अफ्रिकी राष्ट्र कपको फाइनलमा प्रवेश हुन सकेको नभएपनी टोटी ले सन् १९८६ अफ्रिकी राष्ट्रकपको भने समूह चरण सम्म पुगेको थियो । टोलीले फिफा विश्वकपमा भने हालसम्म पनि स्थान पाएको छैन ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्