काका (फुटबल खेलाडी)

ब्राजिलियन फुटबलर

रिकार्डो इजेक्सन डस सान्टोस लेइट (जन्म सन् १९८२ अप्रिल २२ ) पूर्व ब्राजिलियन व्यावसायिक फुटबल खेलाडी हुन्। उनी फुटबल टीमका आक्रमक मध्यपंक्तिका खेलाडी हुन जो विश्वमा काका नामले चिनिन्छन। उन्ले साअाे पाउलाे, एसी मिलान, रियल म्याड्रिड, ओर्लान्डो सिटी क्लब बाट लामाे समयसम्म व्यावसायिक फुटबल खेले ।

काका
Kaká vs Real Sociedad 2011.jpg
काका रियल म्याड्रिडमा रहँदा
व्यक्तिगत विवरण
पुरा नाम रिकार्डो इजेक्सन डस सान्तोस लेइट
जन्म मिति (१९८२-०४-२२) अप्रिल २२, १९८२ (उमेर ३७)
उचाई १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लबको विवरण
हालको क्लब ओर्लान्डो सिटी
नम्बर 10
युवा क्लब
1994–2000 साओ पाउलो
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
2001–2003 साओ पाउलो 59 (23)
2003–2009 एसी मिलान 193 (70)
2009–2013 रियल म्याड्रिड 85 (23)
2013–2014 एसी मिलान 30 (7)
2014– ओर्लान्डो सिटी 12 (5)
2014साओ पाउलो (ऋण) 19 (2)
राष्ट्रिय टिम
2002– ब्राजिल 89 (29)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 24 मे 2015.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 14 अक्टोबर 2014

प्रारम्भिक जीवनसम्पादन

खेल जीवनसम्पादन

पुरस्कारसम्पादन

  • फिफा बेलोन'डि ओर:२००७

उपाधिरूसम्पादन

स्रोतसम्पादन