सेना
सेना वा फौज कुनै देश वा देशको नागरिक वा कुनै शासन-व्यवस्था र त्यस सम्बन्धित मानिसहरूको हित र उनीहरूको रक्षाको लागि घातक बल-प्रयोग गर्ने क्षमता राख्ने सशस्त्र सङ्गठन हो। सेनाको काम देश वा नागरिकको रक्षा, शत्रुमाथि प्रहार गर्नु र शत्रुको आक्रमणको प्रत्याक्रमण गर्नु हो। भिन्न भिन्न व्यवस्थामा सेनाको जिम्मेवारी फरक फरक हुन सक्छ। केही स्थान वा समयकालमा सेनाको प्रयोग विषेश राजनैतिक विचारधारालाई बढावा दिन, व्यापारिक हित तथा स्वार्थ र कम्पनीलाई नाफा आर्जन गर्न, जनसङ्ख्या-वृद्धिलाई कम गर्न, भवन वा सडकको निर्माण गर्न, सङ्कटकालमा (भुकम्प, बाढी, पहिरो) उद्दार/ बचावटको लागि, सामाजिक रितिरिवाजमा भाग लिन, र विशेष स्थानमा तैनाथी दिनको लागि पनि गरिन्छ। व्यावसायिक रूपबाट सैनिक बन्ने परम्परा लिखित इतिहासभन्दा पुरानो छ। [१]
शाखाहरू
सम्पादन गर्नुहोस्पारम्परिक रूपमा सेनाको शाखा निम्नानुसार हुन्छन्:
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Dupuy, T.N. (1990) Understanding war: History and Theory of combat, Leo Cooper, London, p. 67