सेतो गुम्बा (ड्रुक अमिताभ माउन्टेन) काठमाडौँको रामकोट गाविसमा अवस्थित प्रसिद्ध बौद्ध गुम्बा हो । यो गुम्बा सर्वसाधारणको लागि शनिबारको दिन खुल्ला हुन्छ। गुम्बा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन।[]

सेतो गुम्बा
गुम्बाको विबरण
Site
अवस्थितिकाठमाडौँ, नेपाल
निर्देशांक२७°४३′N ८५°१६′E / २७.७२°N ८५.२६°E / 27.72; 85.26
सर्वसाधारणको लागि खुल्लासनिबार

काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।

सेतो गुम्बा पहाडको चुचुरोमा भगवान बुद्ध तथा उनका चेलाहरूको मुर्ति


सन्दर्भ सूची

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
 
सेतो गुम्बाको पूरा दृष्य
  1. यस्तो छ (ह्वाइट) सेतो गुम्बा वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१५ मिति हेलो खबर