सृतिमा शाह नेपाली सौन्दर्य प्रतियोगिता विजेता र मोडल हुन्।[२] उनले सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको दोस्रो उपविजेताको रूपमा मिस नेपाल अन्तर्रष्ट्रियको शीर्षक हात पारेकी थिइन्।[३][४][५] उनले नेपालको प्रतिनिधित्व गर्दै जापानमा भएको सन् २०१३ को मिस अन्तर्रष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

सृतिमा शाह
Shritima Shah Miss Nepal International 2013.jpg
जन्मसन् १९९३[१]
काठमाडौँ, नेपाल
उचाइ१.७४ मी (५ फिट   इन्च)
उपाधिमिस नेपाल अन्तर्रष्ट्रिय २०१३
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गखैरौ
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०१३
मिस अन्तर्रष्ट्रिय २०१३

प्रारम्भिक जीवनी र शिक्षासम्पादन

उनी नेपाली सेनाको मेजर जेनरलकी छोरी र शाही परिवारकी सदस्य हुन्। उनी थाइल्यान्डको वेबस्टर विश्वविद्यालयबाट सन् २०१७ मा प्रशासनिक वाणिज्य विषयमा स्नातोकोत्तर गरेकी छिन्।[६]

सन्दर्भ सामग्रीसभसम्पादन

  1. missnepal (२०१३-०३-१०), "Shritima Shah", मिस नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  2. "मिस नेपालको ताज इशानीलाई", नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  3. "इशानी श्रेष्ठ नयाँ मिस नेपाल(फोटो फिचर)", हिमालखबर (नेपालीमा), २०१३-०३-२०, अन्तिम पहुँच २०२०-१२-०२ 
  4. "मिस नेपाल…", सौर्यअनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  5. "यसपटकको मिस नेपाल", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  6. Ishani Shrestha steps into Miss Nepal stilettos
पुरस्कार र उपलब्धिहरू
अघिल्लो
शुभेक्षा खड्का
(  नेपाल)
मिस नेपाल अन्तर्रष्ट्रिय
सन् २०१३
पछिल्लो
सोनी राजभण्डारी
(  नेपाल)