सुशील कडेल(Sushil Kandel) (जन्म ८ अप्रिल १९९७) हाल नेपालका घरेलु क्रिकेट प्रतियोगितामा उत्कृष्ट लयमा रहेका क्रिकेट खेलाडी हुन्।उनी हाल राष्ट्रिय टिममा नपरेता पनि पहिले यु-१९ टिमा भने परेका थिए।[१]उनी २०१६ नेपाल प्रिमियर लिग र २०१७ धनगढी प्रिमियर लिगका सर्वाधिक विकेट लिने खेलाडी समेत हुन्,उनले दुवै प्रतियोगितामा कुल १७-१७ विकेट लिएका थिए।

सुशील कडेल
चित्र:Sushilkandel.jpg
व्यक्तिगत जानकारी
जन्मअप्रिल ८,१९९७
नवलपरासी , नेपाल
उचाई५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङलेफ्ट ह्यान्ड
बलिङस्लो लेफ्ट आर्म
भूमिकाबलर
घरेलु टोली जानकारी
वर्षटिम
२०१६-वर्तमान सम्मपञ्चकन्या तेज (नेपाल प्रिमियर लिग)
२०१७-वर्तमान सम्मविराटनगर किङ्स् (धनगढी प्रिमियर लिग)

स्रोत सम्पादन गर्नुहोस्

[१] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१९ मिति