सुमन गैरे नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा वरिष्ठ चलचित्र पत्रकार हुन् ।[१] उनी हाल फिल्मीखबर डट कममा प्रधान सम्पादक तथा प्रकाशकको रूपमा कार्यरत छन् । उनले थुप्रै फिल्म, म्युजिक भिडियो तथा विज्ञापनमा काम गरेका छन् ।

सुमन गैरे Suman Gaire
जन्म२०४२ ज्येष्ठ २६, शनिवार
रानीपोखरी-९, तनहुँ, नेपाल
पेशाअभिनेता,पत्रकार, मोडल

शिक्षा सम्पादन गर्नुहोस्

सुमनले त्रिभुवन विश्वविद्यालयवाट बि.एड. पूरा गरेका छन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्