सुभद्रा श्रेष्ठ
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
सुभद्रा श्रेष्ठ को जन्म २०१५/११/१७ पाटन मा भएको हो।[स्रोत नखुलेको] उनले जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा ४० वर्ष शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । ८ वर्ष मा दुषिट गुमाउदा पनि एस.एल.सी पास गरी दुषिट विहिन बालबालिका लाई पढाउनु हुन्छ।उनले राजनीतिक विज्ञान मा पाटन क्याम्पसमा स्नात्तक पास गरेकी हुन्। खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा प्राथमिक तहका अपाङ्ग बालबालिकालाई विज्ञान विषय पढाउछिन्। साथै नेपाल महिला अपाड्ग सङ्घ स्थापना गरी महिला, अपाङ्ग, बालबालिकालाई अक्षर चिनाउने काम गर्छिन्।
सुभद्रा श्रेष्ठ | |
---|---|
जन्म | सुभद्रा श्रेष्ठ फेब्रुअरी २८, १९५९ पाटन, नेपाल |
पेशा | शिक्षण पेशा |
समकक्षी | १ |
सन्तान | २ छोरी |