सुन्दरबन राष्ट्रिय निकुञ्ज

सुन्दरबन राष्ट्रीय निकुञ्ज भारतको पश्चिम बङ्गाल राज्यको दक्षिणी भागमा रहेको गंगा नदीको सुंदरवन डेल्टा क्षेत्रमा अवस्थित एक राष्ट्रीय निकुञ्ज,बाघ संरक्षित क्षेत्र एबंम बायोस्फ़ीयर रिज़र्व क्षेत्र हो । यो क्षेत्रमा मैन्ग्रोवमा घना जंगलले घेरेको छ ।रॉयल बङ्गाल टाइगरको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । हालको अध्यन अनुसार यश राष्ट्रीय निकुञ्जमा बाघको संख्या १०३ रहेको छ [१]

सुन्दरबन राष्ट्रीय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: ix, x
सन्दर्भ४५२
सूचीकृत१९८७ (११औँ सत्र)
सुन्दरबन राष्ट्रीय निकुञ्ज
बङ्गाली: সুন্দরবন জাতীয় উদ্যান शुन्दरबॉन जातियो उद्दान
सुन्दरबनमा मैन्ग्रोवका रुख
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
स्थानदक्षिण २४ परगना, पश्चिम बङ्गाल, भारत
क्षेत्र1330.12
स्थापना१९८४
निकायभारत सरकार, पश्चिम बङ्गाल सरकार

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व_सम्पदा_क्षेत्र
  2. विश्व_सम्पदा_क्षेत्रहरूको_सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "With 103 tigers, Sunderbans beats official estimates", The Times of India, अन्तिम पहुँच ०८ जून २०१३ 

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्