सुनीत वर्मा (जन्म १९६४) एक भारतीय फ्यासन डिजाइनर हुन ।[१][२] यी डिजाइनरका ठूलाठूला ब्राण्डहरूसँग सहकार्य रहेको छ जसमा बिएमडब्लु, जुडिथ लिबरअर्मानी जुनियर रहेको छ । उनको पहिलो प्रेमनै लुगा र फ्यासन पहिरन हो ।[३] उनले विभिन्न कार्यक्रममा आफ्नो डिजाइनका पहिरन प्रस्तुत गरिसकेका छन् ।[४] उनले सन् २०११ जुलाईमा कामसूत्रको तर्जमा एक फ्यासन कार्यक्रम गरेका थिए ।[५] [६]

सुनीत वर्मा
जन्म१९६४
नयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
शिक्षालन्डन कलेज अफ फ्यासन
पेशाफ्यासन डिजाइनर
लेबल्सwww.suneetvarma.in

प्रारम्भिक जीवनी र शिक्षा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Suneet Varma's 'Elixir of Youth', a fabled magical potion", CNN-IBN, अन्तिम पहुँच २०१२-०४-२१  = Archive.today अभिलेखिकरण २०१२-०७-१० मिति
  2. "Couture comes calling", Hindustan Times, २०११-०७-२०, अन्तिम पहुँच २०१२-०४-२१  = Archive.today अभिलेखिकरण २०१२-०९-०५ मिति
  3. "From delivering courier packets for to successful fashion designer, meet Suneet Varma", Daily Mail, अन्तिम पहुँच २०१२-०४-१९ 
  4. "Fashion is universal expression of art’", The Pioneer, २०१३-०२-२२, अन्तिम पहुँच २०१३-०३-१३ 
  5. "Suneet's musical rendition of Kamasutra - Times Of India", The Times of India, अन्तिम पहुँच २०१२-०४-२१  = Archive.today अभिलेखिकरण २०१२-०७-०७ मिति
  6. "Feathers, flappers and fans... Oh my! Design ace Suneet Varma jazzes up the runway with a roaring 20s theme", Mail Today, अन्तिम पहुँच २०१४-०९-२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्